संस्थाभित्र आत्मिय एकता कायम गर्छु : रविना थापा, कार्यकारी अध्यक्ष, एनआरएनए

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) की कार्यकारी अध्यक्ष रविना थापाले संस्थाभित्र आत्मिय एकता कायम गर्ने आफ्नो पहिलो प्राथामिकता रहने बताएकी छन् ।  थापाले आइतवार एक भरर्चुअल पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाभित्रको एकतालाई अझ मजबुत बनाउनका लागि  सक्रिय भूमिका रहने बताइन् ।  उनले भनिन् “गत निर्वाचनमा देखिएको असमजदारीलाई पूर्णमा अन्त्य गर्न एकताको अभियान सञ्चालन गर्ने … Continue reading संस्थाभित्र आत्मिय एकता कायम गर्छु : रविना थापा, कार्यकारी अध्यक्ष, एनआरएनए